latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
मंगलबार , कार्तिक ११, २०८२

काठमाडौं / अमेरिका – चिकित्सक तथा सामाजिक अभियन्ता डा. निकोलस भुसालले प्रहरीको तलब १ लाख पुर्‍याइदिने घोषणा गरेका छन्। उनले यो कुरा पत्रकार ऋषि धमलासँगको ताजा अन्तर्वार्तामा बताएका हुन्।

उनले भनेका छन्- म सुरक्श्यकर्मी, सर्सफईकर्मी, पत्रकारको तलब १ लाख पुराउछु ।

डा. भुसालका अनुसार, देशमा वर्तमान सरकार र मन्त्रीहरूको असक्षम नेतृत्वका कारण प्रहरीदेखि नागरिकसम्म सबै पीडित छन्। उनले भने,

“प्रहरीले भोगिरहेको आर्थिक तथा नैतिक अन्याय अब म सहन सक्दिन, मन्त्रीहरूलाई दिनुपर्ने भत्ता प्रहरीलाई दिने बेला आएको छ।”

उनले प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने पनि माग गरेका छन्।

डा. भुसालले आगामी कात्तिक १६ गते सरकारविरुद्ध ठूलो विरोध प्रदर्शन गर्ने र फागुन २१ गते कुनै हालतमा चुनाव हुन नदिने चेतावनी समेत दिएका छन्।

उनले भने,

“यो आन्दोलन राष्ट्रको पुनर्जागरणका लागि हो। अब जनता चुप बस्दैनन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय