राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको जिम्मेवारी डीपी आर्याललाई दिने लगभग निश्चित भएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् गठनको अन्तिम चरणमा पुगेको पार्टीभित्रको छलफलपछि आर्यालको नाम गृहमन्त्रीका रूपमा निश्चित गरिएको हो।

स्रोतका अनुसार अर्थ मन्त्रालयमा भने स्वर्णिम वाग्लेको नाम पनि निश्चित भएको छ ।



राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रिपरिषद् गठनसम्बन्धी औपचारिक घोषणा भने केही दिनमै गर्ने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय