आइतबार , कार्तिक २, २०८२

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न बनाइएको आयोगलाई आफूले बयान नदिने उल्लेख गरेका छन्।

आइतबार सम्पादकहरुसँगको छलफलमा उनले यस्तो घोषणा गरेका हुन्। ‘केपी ओली सोझो छ भन्दैमा जसले बोलाउँछ त्यहाँ लुरु लुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन,’ ओलीले भने।

सरकारले भदौ २३ र २४ गतेको छटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय