काठमाडौं – थापाथलीस्थित सुकुम्बासी बस्तीमा प्रहरीले हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो करिब २ बजे काठमाडौं महानगरपालिका–११, थापाथलीको वस्तीभित्र बरूण पोखरेलको घरमा प्रहरीले खानतलासी गर्दा पेस्तोल, फलामको दाव र तरबार बरामद गरेको हो।

घरभित्र लुकाइएका हतियार बरामद भएपछि प्रहरीले पोखरेललाई पनि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय