आइतबार , कार्तिक २५, २०८१

काठमाडौं : हाल सबै प्रदेशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा हुने छ।

साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मुसलधारे वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ।

आज राती पनि सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने र बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहको जनाएको छ।

भारी वर्षा हुने स्थानमा हुनसक्ने सम्भाविक संकटबाट बच्न सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

श्रीमान दोस्रो बिहे गरेर भारत पसे, नाबालक छोरा लिएर बसेकी निर्मलाले परपुरुषसंग सम्बन्ध गास्दा…

जब श्रीमान नभएकी निर्मलालाई तारा बहादुरले शा-रीरिक स’म्पर्क राखौ भने-

दशैंको टीका लगाउँदा कता फर्किने ?

दाजुबाट ठगी विद्या सिकेका जिबी राई यसरि बने राष्ट्रिय ठग ?

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, अधिकांश काँग्रेस–एमाले नेता मुछिएका छन्ः दाहाल

दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टिका लगाउने मान्छे यो दिशामा फर्किनु पर्ने