latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

ढाका- प्रधानमन्त्री शेख हसिनाले बहिनीसहित देश छाडेकै दिन बंगलादेशको ढाकामा भएको प्रदर्शनमा सोमबार कम्तीमा ६ जना विद्यार्थी मारिएका छन् ।

बंगलादेशको चर्चित अनलाइन डेली स्टारका अनुसार प्रहरीसँगको झडपका क्रममा जत्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा ६ जना विद्यार्थीले ज्यान गुमाएका हुन् ।


प्रदर्शनका क्रममा घाइते भएकामध्ये चारजनालाई अस्पताल लगिसकेपछि मृत घोषित गरियो । उनीहरू जत्राबारीको कज्ला क्षेत्रका थिए । दुईजना भने ढाका मेडिकल कलेज क्षेत्रमा मारिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय