आइतबार , कार्तिक २५, २०८१

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।धादिङबेंसीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

श्रीमान दोस्रो बिहे गरेर भारत पसे, नाबालक छोरा लिएर बसेकी निर्मलाले परपुरुषसंग सम्बन्ध गास्दा…

जब श्रीमान नभएकी निर्मलालाई तारा बहादुरले शा-रीरिक स’म्पर्क राखौ भने-

दशैंको टीका लगाउँदा कता फर्किने ?

दाजुबाट ठगी विद्या सिकेका जिबी राई यसरि बने राष्ट्रिय ठग ?

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, अधिकांश काँग्रेस–एमाले नेता मुछिएका छन्ः दाहाल

दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टिका लगाउने मान्छे यो दिशामा फर्किनु पर्ने