सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १५ जना नै पोखरामा भेटिएका छन् । परिवारको माइली छोरी सुजता हायू सोमबार सम्पर्कमा आएकी थिइन् ।

पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अहिले सिन्धुली प्रहरीले पठाएको नाम रुजु गर्ने काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय