latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नः ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहस्यम घटना घटेको छ । सो ठाउँमा बसोबास गर्ने उर्मिला हायुको परिवार सम्पर्क विहिन भएको वडाअध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो ।

घरबाहिरको पालि जलेको, ढोका झ्याल बन्द गरेको, बाख्रा, कुखुरा, भैसि अलपत्र अबस्थामा रहेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । हायुको १६ जना परिवार नै सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । ३÷४ दिनदेखी उनिहरु सो घरमा नरहेको अनुमान गरिएको छ ।

घटना रहस्यमय रहेको र उनिहरुको खोजी कार्य जारी रहेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । उनिहरु कोहि कसैसँग सम्पर्कमा आएमा सम्बन्धित निकाएमा खबर गरि आबस्यक सहयोग गरिदिन पनि वडाअध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय