latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

गोसाइकुण्ड गाउँपालिका- ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइकुण्डमा नुहाउने क्रममा डुबेर २ जनाको ज्यान गएको छ । नुहाउने क्रममा डुबेर हराएका दुई जनाको शव नेपाली सेनाले फेला पारेको हो ।

शुक्रबार भएको उक्त घटनापछि हराएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गरी शवहरू कुण्डबाट निकाल्न सफल भएको हो।

सेनाले उद्धार गरेको शव नेपाल प्रहरीले बुझ्ने तयारीमा रहेको जानकारी दिएको छ।

गोसाइकुण्ड हराउने घटनामा सुरक्षाका निकायहरूले संयोजनमा खोज तथा उद्धार कार्य जारी राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय