उच्च अदालत विराटनगरको अस्थायी इजलाश ओखलढुंगाका न्यायाधीश भरत लम्सालले राजीनामा दिएका छन् ।

स्वास्थ्य समस्या देखाउँदै उनले राजीनामा दिएको सर्वोच्च अदालत प्रशासन स्रोतले पुष्टि गरेको छ ।

‘उहाँले स्वास्थ्यको कारण देखाएर हिजै राजीनामा दिनुभएको हो,’ सर्वोच्च अदालतको प्रशासन स्रोतले भन्यो ।

उनले अवकाशअघि नै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय