
भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान थालिएको छ ।
एकै मुद्दामा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाडसहितका धेरै व्यक्तिहरु धरौटीमा छाडिएपनि लामो रायमाझीलाई प्रतिशोधकै कारण राखिएको दावीगर्दै हस्ताक्षर अभियान थालिएको हो ।
शुक्रबार अर्घाखाँचीको सदरमुकाम शुक्रबारे हाटबजारबाट हस्ताक्षर अभियान थालिएको थियो ।
यो मुद्दामा मुद्दा दर्ता भएलगत्तै प्रतिनिधि सभाबाट पनि निलम्बनमा छन् ।