latest
सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला  ||    बेलिब्रिजको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री ओलीले के भने ?  ||    प्रचारका लागि गरिएको ‘स्टन्ट’ भएको खुलासा  ||    ट्याक्सी बुक गरेर पहाडमा लगी ड्राइभरको हत्या, नेपालमै गुडिरहेछन् मारिएका दर्जनौं चालकका ट्याक्सीहरू  ||    आमाको उपेक्षा र दाजुको अवहेलनका कारण कुकुरसँग बस्न थाले ८ वर्षीय बालक, बोल्नुको साटो भुक्न थाले  ||    “मनिषाको चिच्याहट”, रगतले भिजेको त्यो घर अब कहिल्यै पहिलेको जस्तो हुने छैन  ||    अपुरो प्रेमको दुखद परिणति, १५ वर्षमै फकाएर लगेका रैछन  ||    सिंहदरबारवाट हराएको गाडीमा त यी नेता पो चड्दा रहेछन  ||   
आइतबार , असार २२, २०८२

काठमाडौँ । देवताका देवता महादेवलाई साउन महिना सबैभन्दा प्रिय छ । यो महिनाभर भगवान् शिव र माता पार्वतीको विशेष पूजा गरिन्छ। साथै विवाहित महिलाले अखण्ड सौभाग्य प्राप्तिका लागि साउन सोमबार व्रत बस्ने गर्दछन् । यसो गर्नाले मन परेको वर प्राप्त हुने धार्मिक विश्वास रहेको छ । आज साउनको तेस्रो सोमबार । यदि तपाई पनि महादेवलाई प्रसन्न पार्न चाहनुहुन्छ भने साउनको सोमबार विधिपूर्वक शिवलाई अभिषेक गरी पूजा गर्नुहोस् । यसो गर्दा सुख शान्ति प्राप्त हुन्छ।

देवताका देवता महादेवलाई साउन महिना सबैभन्दा प्रिय छ । यो महिनाभर भगवान् शिव र माता पार्वतीको विशेष पूजा गरिन्छ। साथै विवाहित महिलाले अखण्ड सौभाग्य प्राप्तिका लागि साउन सोमबार व्रत बस्ने गर्दछन् । यसो गर्नाले मन परेको वर प्राप्त हुने धार्मिक विश्वास रहेको छ । आज साउनको तेस्रो सोमबार हो । यदि तपाई पनि महादेवलाई प्रसन्न पार्न चाहनुहुन्छ भने साउनको सोमबार विधिपूर्वक शिवलाई अभिषेक गरी पूजा गर्नुहोस् । यसो गर्दा सुख शान्ति प्राप्त हुन्छ।


साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ । यस महिनामा सोमबार व्रत राखी देवता महादेवको पूजा गर्नाले विशेष फल प्राप्त हुन्छ । साउनको सोमबार व्रत र पूजा गर्नाले पाप नाश हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । साउन सोमबार व्रत र पूजा गर्नाले मन परेको वर प्राप्त हुने जनविश्वास छ ।

साउन सोमबार व्रत भगवान् शिव मन्त्र (साउन सोमवार मन्त्र)

ओम त्र्यम्बकम यजमाहे सुगंधी पुष्टिवर्धनम्।
उर्वरुकमिव बन्धनन् मृत्युोर्मक्षिय ममृतत्।

मंदाकिनीसलिलचन्दनचार्चिताय नन्दीश्वरप्रमथनाथमहेश्वराय।
मन्दरपुष्पबहुपुष्पसुपूजिताय तस्मै मकराय नमः शिवाय।
नागेन्द्रहरय त्रिलोचनाया भस्मंगारागय महेश्वराय।
नित्य शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय।

शिवाय गौरीवदनाब्जवृन्द सूर्याय दक्षध्वरणशकाय।
श्रीनीलकण्ठाय वृषध्वजय तस्मै शिकाराय नमः शिवाय।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय