latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

धनकुटा नगरपालिका–९, मुलघाट बजारमा बस्ने ४० वर्षीया माया राईले घरायसी विवादका क्रममा आफ्ना श्रीमान ४५ वर्षीय सनम सुब्बामाथि मलद्वारमा छुरा प्रहार गरेकी छिन्।घटना लगत्तै प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको नेतृत्वमा टोली खटिएको थियो। मायालाई छुरा सहित नियन्त्रणमा लिइएको छ।

घाइते सनम सुब्बाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ। मायालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाउने तयारी भइरहेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय