latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सशस्त्र प्रहरी र तस्करबीच भीडन्तहुदा प्रहरी जवान हरु घाइते भएका छन् । धनुषाको नेपाल–भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरी र तस्करबीच भीडन्त हुँदा ६ जना प्रहरी घाइते भएका हुन् ।

विदेह नगरपालिका–२, वैदेही दुहबीस्थित दशगजा नजिक बिहीबार साँझ करीब ७ बजे भीडन्त भएको हो । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार तस्करीको सामान ल्याएर आँप बगैँचामा राखिएको सूचनाका आधारमा करिब ३० जना प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी पुगेसँगै करिब एक सयभन्दा बढी तस्करहरुले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए । अवस्था नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गरेको एसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय