latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

ललितपुरमा एक युवती मृत फेला परेकी छन् । गोदावरी नगरपालिका–९ स्थित छम्पीमा रहेको गाइफर्मममा १८ वर्षीया सुशिला बम्जन मृत भेटिएकी हुन् ।

मकवानपुरगढी गाउँपालिका–१ घर भएकी बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । उनको ४ महिना अगाडी २० वर्षीय पाल्साङ बम्जनसँग बिहे भएको थियो । उनि ११ दिनअघिदेखि गाइफर्ममा काम गर्न थालेकी थिइन् ।


गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय