latest
सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै  ||    एमाले नेता टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान-  ||    प्रधानमन्त्री ओलीले गरे जिबन कै सबै भन्दा ब्यबहारिक कुरा  ||    काठमाडौँको टोखामा इनड्राइभ राइडरको मृत्यु, चालक को मृत्यु भैसके पछी यसो भन्छ इनड्राइभ-  ||    मन्त्री गुप्तालाई लक्षित ‘घुस काण्ड’ अडियो लिक, आधा करोडसम्म मागिएको खुलासा  ||    लोक सेवा आयोगको परिक्षा दिन पुगेकी श्रीमतीलाई साथ गएका जनक बाटोमै अस्ताए  ||    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश  ||    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||   
शनिबार , असार २८, २०८२

जिल्ला अदालतले नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका टेकबहादुर विकलाई जन्मकैदको फैसला गरेको छ ।

अदालतका स्रेस्तेदार दामोदर घिमिरेका अनुसार न्यायाधीश तेजनारायण पौडेलको इजलासले जेठ ११ गते नाबालिग बलात्कार कसुरमा घोराही १४ का ४० वर्षीया विकलाई दोषी ठहर गर्दै जन्मकैद, सात लाख जरिवाना, ४० हजार क्षतिपूर्ति र दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको हो ।


विकले ०८० असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई पक्राउ गरी ०८० असोज २६ गते जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय