latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कम्तीमा १० दिनभित्र यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी थालेको छ ।

गत वर्ष ५ लाख १४ हजार विद्यार्थीले एसईई दिएका थिए । हाल उत्तरपुस्तिका परीक्षणको काम सम्पन भएको र प्राप्ताङ्क इन्ट्रीको काम भइरहेको परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यसपछि रूजुको काम हुनेछ ।

२९ दिनको शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षणमा ३२ दिन ढिलो भए पनि असार तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने गरी तीव्र गतिमा काम भइरहेको परीक्षा नियन्त्रक भट्टराईले बताउनुभयो ।

गत वर्ष असार १४ गते एसईईको नतिजा प्रकाशन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय