latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

गायिका रचना रिमाल अहिले बिरामी छन्। केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएकी उनी घरमै आराम गरिरहेकी थिइन्। तर आजदेखि सुरु भएको बीए तेस्रो वर्षको वार्षिक परीक्षामा दिन भने गएकी छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य समस्याले सोचेजस्तो तयारी गर्न नपाए पनि राम्रो गर्ने प्रयाससहित परीक्षा दिन गएको उल्लेख गरेकी छन्।

उनले भनेकी छन्, ‘बीए तेस्रो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको छ। स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसके पनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय