दुबई मरीनाको ६७ तले आवासीय भवनमा ठूलो आगलागी भएको छ। आगो निभाउने काम भइरहेको छ।
भवनमा रहेका ३,८२० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने अहिले सम्म कोही पनि घाइते भएका छैनन् ।

© 2025: Nepali Online Patrika मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा