latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

नेकपा एमालेको भात्री संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा विहानी पंगेनी निर्विरोध निर्वाचित भएकी छन् । ४९ जना निर्वाचित हुने पदाधिकारीपछिको माथिल्लो कमिटी सचिवालय हो ।

विश्वविद्यालय महिला क्लस्टरबाट विहानी पंगेनी निर्विरोध भएको निवर्तमान अध्यक्ष समिक बडालले बताए ।

गायक बद्री पंगेनीकी छोरी विहानी अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । उनी कानूनको विद्यार्थी हुने भने उद्घोषण र कलाकारितामा पनि संलग्न छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय