latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २७ घर भएका राम महतोले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद हुँदा महतोले खरले छाएको घरमा आगो लगाएका हुन् ।

उनले गएराती लगाएको आगोका कारण घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगो लगाएका कारण घर जल्दा बीस हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

तस्बिर : सांकेतिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय