latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ ।

काठमाडौ महानगरपालिका-२४ इन्द्रचोकमा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो ।

इन्द्रचोकमा अवस्थित जनकपुर दही एण्ड लस्सी भण्डारमा लस्सी खानेहरूको भीडका बीच एक जना उपभोक्ताले लस्सी खाँदै गर्दा लस्सीमा ब्लेड भेटिएको थियो।

‘दहीमा ब्लेड भेटेको गुनासो आएपछि हाम्रो टोली गएर अनुगमन गरेको थियो,’ एक नगर प्रहरी अधिकारीले भने ।

महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।

लस्सीमा ब्लेड भेटिएपछि केही बेर लस्सी भण्डारमा तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय