latest
घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा सुनमा कडाइ गर्दा व्यापारीहरूले चोरीको सुनबाट गहना बनाउनुपरेको गुनासो गरेको बताएका छन्। काठमाडौँमा आयोजित आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफलमा सुनव्यापारीहरूले तस्करीको सुन प्रयोग गर्ने गरेको बताएको सुनाए।

उनले भने, ‘काठमाडौँका सुन व्यापारीहरूलाई बोलाएर कुरा गरेँ। चोरीको सुनले बनाउने हो भन्नुभयो।’

उनले सुन आयात नखोलिएकोमा आपत्ति जनाए। उनले आफू सरकारमा हुँदा खोलेर सहज बनाएको भन्दै थपे, ‘

सुन खोल्दा के हुन्छ? खोल्दा के हुन्छ? यो बदमास काम हो। नेपालमा सुनचाँदी नोटमा कोही विश्वास गर्दैनन् सुनमा गर्छ के गर्नुहुन्छ?’

उनले नेपालमा पूरापूर सुन आउन दिनुपर्ने पनि बताए। ‘नेपालमा पूरापूर सुन आउन दिनुपर्छ रोक्नु हुँदैन। नत्र तस्करलाई फाइदा हुन्छ’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय