latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

नक्कली प्रचण्डको रूपमा परिचय बनाएका हास्य कलाकार घनश्याम गौतमको क्यान्सरकै कारण मृत्यु भएको छ।

काठमाडौँ क्यान्सर सेन्टर ताथलीमा आज रातको १२ बजे उनको मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिए। पटकपटक उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

श्रीमती कै साहारामा अस्पतालमा उपचार गराइरहेका थिए गौतमले । मेरी बास्सै हास्य टेलिसिरियलमा प्रचण्डको रोलबाट परिचित थिए। गाईजात्राहरूमा पनि उनको सहभागिता हुने गर्दथ्यो। उनको भोलि बिहानै पशुपति आर्यघाटमा दाहसस्कार गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय