latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

पाँथरको मिक्लाजुङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मिक्लजुङ–२ सप्तमी बजारमा रहेको सैर्य वायु उर्जामा काम गर्ने प्रविधिक कर्मचारी ४० वर्षीय चन्द्र रैका मगर ( झलेन्द्र) को करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको हो ।

करेन्ट लागेको कारण खुल्न बाँकी छ । के कारणले करेन्ट लागेको अनुसन्धमा भइरहेको इलाका प्रहरी कार्यलय रबिले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागी स्वाथ्य चौकी रबि लगिदै गरेको मिक्लाजुङ गाउँपालिकका उपाध्यक्ष सन्तकुमार शेर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय