latest
आफुले चुनाब नजित्ने देखेका वामदेव आफु कुर्सीमा पुग्न ल्याए गज्जबको आइडिया  ||    होटेलमा अचेत भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु  ||    रवि लामिछानेलाई सिंहदरबार ल्याइयो  ||    ३ वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकालाई नेपाल ल्याएर हत्या गर्ने योजना बनेको खुलाशा  ||    अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने तयारी, ७१०० जनाले पाउन सक्छन सरकारी जागिरकोअबसर  ||    वडाध्यक्षलाई खुट्टा मालिस गराएका एमालेबाट निर्बाचित पालिका अध्यक्षले दिए राजीनामा  ||    अनमोल केसी स्टारर ‘जेरी अन टप’लाई तनाब  ||    २ वटा श्रीमती बिहे गरेर दोषी ठहर भएका थिए, ओलीको पछी लाग्दा जोगीए ! अन्तत…  ||   
बुधबार , कार्तिक १९, २०८२

काठमाडौं। यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो।

महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए।

यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बंगलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए। यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय