latest
सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||   
मंगलबार , भाद्र ३१, २०८२

भारतीय राज्य महाराष्ट्रमा मनसुन प्रवेश गरेको छ।

३५ वर्षमा पहिलोपटक राज्यमा यति चाँडो मनसुन आइपुगेको भारतको मौसम विभाग (आईएमडी) ले बताएको छ।

आईएमडीले आगामी तीन दिनमा दक्षिणपश्चिम मनसुन मुम्बई र केही अन्य भागमा पुग्ने अनुमान गरेको छ।

मनसुन भित्रिएसँगै महाराष्ट्र राज्यका धेरै भागहरूमा भारी वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतीय मौसम विभागले आगामी तीन दिनमा मुम्बईमा पनि मनसुन आइपुग्ने बताएको छ।

आइतबारदेखि मुम्बईमा पानी परिरहेको छ। आइतबार रातिदेखि मुम्बई र वरपरका क्षेत्रमा पानी परिरहेको छ।

भारतमा चाँडै मनसुन प्रवेश गरेपछि नेपालमा पनि यो छिट्टै भित्रिने अनुमान यहाँका मौसमविद्ले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय