latest
सशस्त्र प्रहरी जवान झापाका हरेदेवको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला  ||    घर लुट्न आएको डाँका समूहको धारिलो हतियार र गोली फायरिङमा एक जनाको मृत्यु, एक घाइते  ||    मन्त्री भएका बेला महेश बस्नेतले भारत गएर रामदेवलाई भनेका थिए- बारामा ५ सय बिघा जग्गा दिन्छु  ||    देउवा पनि भ्रष्टाचारको मुद्दामा जेल परेका थिए, नेपालका यी नेताहरु समेत मुछिएका थिए  ||    नेपालको इतिहासमा यो पहिलो घटना  ||    यी मन्त्रि हेरेको हेर्यै  ||    फेसबुकमा एकआपसमा गा’ लीगलौज, भेट हुने बितिक्कै कु’ टाकुट हुदा एक जनाको मृ’ त्यु  ||    आलमलाई सफाइ दिने न्यायाधीश र कानुनमन्त्रीको कल डिटेल हेरेर अनुसन्धान अघि बढाउन माग  ||   
शुक्रबार , जेठ २४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।

शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको थियो ।

आदेशको शिर खण्ड ‘क’ चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय