आइतबार , कार्तिक २५, २०८१

बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ ।

कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।

तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो। टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीयको गुनासो छ ।

टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए।

तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

श्रीमान दोस्रो बिहे गरेर भारत पसे, नाबालक छोरा लिएर बसेकी निर्मलाले परपुरुषसंग सम्बन्ध गास्दा…

जब श्रीमान नभएकी निर्मलालाई तारा बहादुरले शा-रीरिक स’म्पर्क राखौ भने-

दशैंको टीका लगाउँदा कता फर्किने ?

दाजुबाट ठगी विद्या सिकेका जिबी राई यसरि बने राष्ट्रिय ठग ?

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, अधिकांश काँग्रेस–एमाले नेता मुछिएका छन्ः दाहाल

दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टिका लगाउने मान्छे यो दिशामा फर्किनु पर्ने