latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

एक भाग्यमानी नेपाली नर्स जसले चकलेट किन्दा ६० हजार अस्ट्रेलियन डलरको लग्जरी कार जितेकी छिन् ।

कार पाउन नै मानिसहरुले हज्जारौं हज्जार चकलेट किनेको सामाजिक सञ्जालमा देखिएको थियो । तर नेपाली नर्सले मात्र ५ वटा चकलेट किनेकी थिइन् ।


अस्ट्रेलियाको सिड्नीमा बस्ने रस्मिता बस्नेतले किनेका तीनै पाँच वटा चकलेट मध्ये एउटामा कार उपहार परेको छ । यो कारको मूल्य ६० हजार अस्ट्रेलियन डलर पर्छ ।

चर्चित युबट्युबर मिस्टर विस्टले अस्ट्रेलियामा चकलेटमा राखिएको बारकोड कलेक्शन गर्नेहरुबाट लक्की ड्र गरेर मस्ताङ ब्राण्डको लग्जरी कार उपहार दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय