latest
अमेरिका पुगेका दीपक-दीपाको कार्यक्रममा दर्शक र कलाकार बराबर भएपछी….  ||    देशमा अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयकोतर्फवाट गरियो भीमेश्वर मन्दिरमा क्षमा पूजा  ||    अमेरिकामा रहेका अधिकारीलाई एलिनाले लागाईन गम्भीर आरोप, जाँड खाएर…  ||    जापानमा सिपयुक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु, १६ क्षेत्रका रोजगारी खुला  ||    एक युवकले १० सेकेन्डमै सके पत्रकार सम्मेलन  ||    काठमाडौँको कोटेश्वरमा सहायक हवल्दार अमृत गुरुङको हत्या यी व्यक्तिले गरेका रहेछन-  ||    डाक्टर निकोलस भुसाल भन्छन- प्रहरीको तलब १ लाख पुराईदिन्छु  ||    युवराज पौडेल सफलबिरुद्द अमेरिकाबाट उजुरी  ||   
बुधबार , कार्तिक १२, २०८२

हेटौंडा–१ भैरवडाँडा घर भएकी एलिशा न्युपाने कि आमा उनी सानै हुँदा अर्को विवाह गरेर गइन्। त्यतिबेला एलिशा ९ वर्षकी थिइन्। उनका भाइ एलिश त्यस्तै ६ वर्ष जति उमेरका थिए। बुवा किरण न्यौपाने अत्यधिक मादक पदार्थ सेवन गर्थे।

आमाले अर्को विवाह गरेपनि बावु किरणले भने अर्को विवाह गरेनन्। घरमा हजुरबुवा र हजुरआमासँगै बस्दै आएकोमा केही वर्षअघि हजुरबुवा र हजुरआमा दुवैजना बिते। करिब ६ वर्षअघि एलिशाका बुवा किरणको पनि मृत्यु भयो। घरमा हेरचाह गर्ने अभिभावक नभएपछि एलिशा हेटौंडा–११ नवलपुरमा फुपूको घरमा बसेर पढ्न थालिन्। उनका भाइ एलिश भने अनाथालयमा बसे।

फुपूको घरमा बसेकी एलिशाले कक्षा ९ सम्म पढिन्। पढाइ बीचमै छोडेकी एलिशाले ५ वर्षअघि अर्थात २०७६ सालमा हेटौंडा–४ कमलडाँडा घर भएका समीर खानसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिईन काठमाडौंमा बस्दै आएकी एलिशालाई समीरले बोलाएपछि भदौ ९ गते आइतबार पहिलोपटक समीरको घर मा गएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय