ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चिन्हका विश्वराज पोख्रेल १३९५३ मतका साथ बिजयी भएका छन ।पोख्रेलले नेपाली काँग्रेस उम्मेदवार कुमार लुइँटेललाई ५ भोटले पराजित गरेका हुन् । लुइँटेल १३९४८ मतका साथ पराजित भए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय