नुवाकोट–१ मा नेपाली कांग्रेसका उमेदवार डा.प्रकाशशरण महतले रास्वपाका उमेदवारलाई पछि पारेका छन् ।

कांग्रेसका महत सात हजार ६२६ मतका साथ अघि लाग्दा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका उमेदवार विक्रम तिमिल्सिनाले सात हजार ४३ मत प्राप्त गरेका छन् ।



यस्तै, नेकपा उमेदवार हितबहादुर तामाङले पाँच हजार ७३७, एमालेका बद्री मैनालीले ३ हजार ४०४ मत पाएका छन् ।

मतगणना अझै जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय