काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा निरन्तर अगाडि रहेका अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार भीम रावल पछि परेका छन् । पछिल्लो मत परिणामानुसार उनलाई नेपाली कांग्रेसका उमेदवार भरतकुमार स्वारले ४५ मतान्तरले उछिनेका हुन् ।

स्वारले सात हजार २७७ मत गरेका छन् । रावलले सात हजार २३२ मत ल्याएका छन् ।



तेस्रो स्थानमा रहेका नेपका (एमाले)का उमेदवार दीपकबहादुर साउदले ६ हजार ७९२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय