राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह मतदानपछि हेलिकप्टरमार्फत झापा जिल्ला जाने तयारीमा थिए। तर अन्तिम समयमा सुरक्षा सम्बन्धी ग’म्भीर जोखिमको सूचना आएपछि उनी झापा नगएका हुन्।

सुरक्षा स्रोतका अनुसार झापामा केही शा’र्प सु’टरहरू आ’क्रमण’का लागि तयारी अवस्थामा रहेको सूचना इन्टेलिजेन्स निकायलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा सुरक्षा निकायले बालेनलाई त्यहाँ नजान सुझाव दिएको बताइएको छ।



त्यसपछि झापातर्फ उडेको हेलिकप्टर अवतरण नगरी पुनः काठमाडौं फर्किएको हो। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बालेनको झापा जाने योजना अन्तिम समयमा स्थगित गरिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय