आइतबार , कार्तिक २५, २०८१

मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा १० जना घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

श्रीमान दोस्रो बिहे गरेर भारत पसे, नाबालक छोरा लिएर बसेकी निर्मलाले परपुरुषसंग सम्बन्ध गास्दा…

जब श्रीमान नभएकी निर्मलालाई तारा बहादुरले शा-रीरिक स’म्पर्क राखौ भने-

दशैंको टीका लगाउँदा कता फर्किने ?

दाजुबाट ठगी विद्या सिकेका जिबी राई यसरि बने राष्ट्रिय ठग ?

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, अधिकांश काँग्रेस–एमाले नेता मुछिएका छन्ः दाहाल

दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टिका लगाउने मान्छे यो दिशामा फर्किनु पर्ने