लडाइँका बिच सोमबार कुवेतमा अमेरिकी एफ-१५ लडाकु विमान दुर्घटना भएको छ।

यसको भिडिओ सामाजिक सञ्जालमा देखिएको छ।



इरानको सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) ले कुवेतमा एउटा अमेरिकी एफ-१५ लडाकु विमान खसालिएको दाबी गरेको छ।

एजेन्सीले स्थानीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सोमबार बिहान कुवेतको आकाशमा एउटा अमेरिकी एफ-१५ इगललाई निसाना बनाइएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय