री कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०–२५ वर्ष जति देखिने युवतीको शव आज बिहान भेटिएको हो।

ड्यामसाइडको नयाँपुलमुनि खोलामा तन्नाले बेरिएको शंकास्पद सुटकेस देखिएको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो। जाँच गर्दा सुटकेसभित्र युवतीको शव फेला परेको उनले बताए।



शवलाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) लगिएको छ।

मृतकको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय