मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए ।
उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए ।






