latest
तीनकुनेमा प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ, यी पो रहेछन-  ||    मोहन वैद्य ‘किरण’ले लिए सक्रिय राजनीतिबाट बिदा  ||    सञ्चारमन्त्री जगदिश खरेलले लगाएको घडीको मूल्य १ करोड हैन २३ हजार मै किन्न पाइन्छ  ||    आफ्नो सुरक्षाकर्मी खोसेर वडाध्यक्षदेखि मेयरसम्मको बढायो भन्दै ओलीले बोले झुट कुरा  ||    यी ब यक्तिले गरेका रहेछन जेनजी आन्दोलनका क्रममा असई मिलन रायको कुटीकुटी हत्या  ||    गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई कुनै बयान दिन्नँ: ओली  ||    डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचार मुद्दा  ||    बालेन्द्र शाह, सुमना श्रेष्ठ, सुधन गुरुङसहितका नेताहरू नयाँ दल गठनको अन्तिम चरणमा  ||   
आइतबार , कार्तिक २, २०८२

चर्चित गायिका बिष्णु माझीको नयाँ तिज गित सार्बजनिक भएको छ ।

‘आइन आमा यो तिजमा’ बोलको गीतमा विष्णु माझीको स्वर छ । शब्दरचना तथा संगीत सुन्दरमणि अधिकारीको छ ।

गीतमा तिजमा माइत आउन नसकेको चेलीले आमालाई पठाएको सन्देश छ । गीतमा वर्ष दिनभरी घरमा आफूले भोगेका समस्या समेटिएका छन् । आमाले पीर नलिउन् भन्नका लागि आफ्नो पीडा लुकाएर ठिकठाक छ भन्ने सन्देश आमालाई सञ्चार गरेको भिडियोमा देखाइएको छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय