latest
रातामकै चोकबाट १० जना पक्राउ  ||    प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन् दलहरूको बैठक  ||    म संग पनि रोलेक्स घडी छ भन्दै महाबिर पुनले लेखे यस्तो स्टाटस  ||    टिओबीका तेन्जिङ दावाको नागरिकता प्रमाणपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रणालीमा भेटियो, तर….  ||    प्रहरीलाइ बर्दी खोल्न लगाएर खोलैखोला लखेट्ने यी व्यक्तिले लगेका रहेछन यस्तो हतियार  ||    तीनकुनेमा प्रहरीको बर्दी खोल्न लगाएर लखेट्ने व्यक्ति पक्राउ, यी पो रहेछन-  ||    मोहन वैद्य ‘किरण’ले लिए सक्रिय राजनीतिबाट बिदा  ||    सञ्चारमन्त्री जगदिश खरेलले लगाएको घडीको मूल्य १ करोड हैन २३ हजार मै किन्न पाइन्छ  ||   
आइतबार , कार्तिक २, २०८२

काठमाडौं । अस्ट्रेलियाको क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु भएको छ ।

सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका कारण सयौँ पाहुनाहरूलाई बाहिर निकालिएको थियो ।

होटलका दुई पाहुनाहरूलाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो । क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरमा सवार एक जनाको मात्र घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय