latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन्।

हत्या गरेलगत्तै ठाडाले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिएका थिए। उनले फोनमा भनेका थिए, “सर, श्रीमती मारिसके, पक्राउ गर्न आउनुहोस्।” उनले आफ्नो घरको ठेगाना पनि प्रहरीलाई बताएपछि प्रहरीले घटनास्थल पुगेर उनलाई नि’यन्त्रणमा लिएको हो।

हाल प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। हत्या पछाडिको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय