latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कल्याणपुर नगरपालिकाको कार्यालयबाटै साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।


उनले उपभोक्ता समितिले पाउनुपर्ने रकम भुक्तानीवापत एक लाख घुस मागेको सूचना पाएपछि अख्तियारको टोली त्यहाँ पुगेको थियो।

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय