latest
एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||    ‘काण्डैकाण्ड’ले बदनाम ओली सरकार  ||    अमेरिकामा सुपरमार्केटबाट सामान चोरेर भाग्न खोज्दा भारतीय महिला पक्राउ  ||    गर्भवती श्रीमतीका लागि सामान लिन जाँदै थिए, तुइन चुँडिएर महाकालीमा अस्ताए  ||    एक लाख घुस लिँदालिँदै एमालेवाट निर्बाचित मेयर पक्राउ  ||    रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर  ||   
बिहिबार , साउन २, २०८२

अछामका दीपक साउदको फेसबुक रिल्सले एक दिनमै पाँच करोड ५८ लाखभन्दा बढी भ्युज बटुलेको छ । जम्मा १३ सेकेन्ड लामो उनको कमेडी भिडिओको क्लिपले छोटो समयमै यति धेरै भ्युज पाएको हो ।

हाल दिल्लीमा सामान्य मजदुरी गर्दै आएका उनले रमाइलोका लागि एक भिडिओ बनाएका थिए । जसमा दुई जना हिलाम्य सडकको छेउमा झगडा गरिरहेका देखिन्छन् । सेतो कुर्तामा रहेका दीपक छुट्याउन जाँदा उल्टै हिलोमा पछारिन्छन् र अनौठो भावसहित फिर्ता हुन्छन् ।


कुनै सम्वाद नसुनिने भिडिओमा केही साउन्ड इफेक्ट मात्रै प्रयोग गरिएको छ । विभिन्न कमेडी भिडिओ क्लिप तयार पारेर राखिरहने उनको फेसबुकमा ४ लाखभन्दा बढी फलोअर छन् । भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय