latest
सञ्चारमन्त्री जगदिश खरेलले लगाएको घडीको मूल्य १ करोड हैन २३ हजार मै किन्न पाइन्छ  ||    आफ्नो सुरक्षाकर्मी खोसेर वडाध्यक्षदेखि मेयरसम्मको बढायो भन्दै ओलीले बोले झुट कुरा  ||    यी ब यक्तिले गरेका रहेछन जेनजी आन्दोलनका क्रममा असई मिलन रायको कुटीकुटी हत्या  ||    गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई कुनै बयान दिन्नँ: ओली  ||    डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचार मुद्दा  ||    बालेन्द्र शाह, सुमना श्रेष्ठ, सुधन गुरुङसहितका नेताहरू नयाँ दल गठनको अन्तिम चरणमा  ||    गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा  ||    चर्चित गायक बाबुल गिरीकि प्रेमिकाले गरिन आत्महत्या प्रयास, स्टुडियोमै बाबुलसंग विवाद भएपछि….  ||   
आइतबार , कार्तिक २, २०८२

रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्युको घटनामा एमालेको भ्रातृ संस्था प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध जाहेरी परेको छ । उनीविरुद्ध शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपीचार घर भएकी २५ वर्षीया शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् । मृतक शाहीको परिवारले प्रेस चौतारीका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका हुन् । खत्रीले शाहीलाई फोन गरेर पटक–पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।

जाहेरी परेका व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय