latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

धनकुटा नगरपालिका–९, मुलघाट बजारमा बस्ने ४० वर्षीया माया राईले घरायसी विवादका क्रममा आफ्ना श्रीमान ४५ वर्षीय सनम सुब्बामाथि मलद्वारमा छुरा प्रहार गरेकी छिन्।घटना लगत्तै प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको नेतृत्वमा टोली खटिएको थियो। मायालाई छुरा सहित नियन्त्रणमा लिइएको छ।

घाइते सनम सुब्बाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ। मायालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय