latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

रास्वपा सभापति रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिएका छन् ।रास्वपाले चलाएको प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका नेपाल प्रहरीका एक जना प्रहरी नायव निरीक्षक (सई)लाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके अन्तरगत ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत सई कमल खड्कालाई आवश्यक छानविनका लागि प्रहरी प्रधान कार्यालयमा झिकाइएको बुझिएको छ ।

सई खड्काले नेपाल प्रहरीको बर्दीसहित हस्ताक्षर गरिरहेको भिडियो सार्वजनीक भएको थियो । सई खड्काले रास्वपाले नेपालगन्जमा चलाएको हस्ताक्षर अभियानमै पुगेर हस्ताक्षर गरेका थिए ।

यो अभियानमा पूर्व प्रधानमन्त्रीदेखि केही अभिनेतासम्मले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय