latest
नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त  ||    पुष्टि हुने कुनै स्वतन्त्र प्रमाण नभएको भन्दै सफाइ दिने अदालतको फैसला  ||    खुस्कियो यी मन्त्रीको कुर्सि  ||    रास्वपाका यी नेताले गरे पार्टीकै बदनाम, बौद्धको घटनाले पुगे प्रहरी खोरमा  ||    गोमालाई सित्तैमा एमबीबीएससम्म पढाइदिने मनकारी व्यक्ति को हुन् ?  ||    चिनिया पुरुष अनि नेपाली युवती ललितपुरमा घर भाडामा लिएर गर्थे यस्तो धन्दा  ||    रबि लामिछाने अन्यायमा परे भन्दै हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई कमल खड्का हेडक्वार्टर तानिए  ||    यी हुन् एलिनालाई कमेन्ट गर्दा पक्राउ परेका कबि गुन्जन राई  ||   
बिहिबार , असार १९, २०८२

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने चितवनका एक युवा प्रकाउ परेका छन् । सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई गालिगलौज गर्दै कमेन्ट गर्ने चितवनका युवक पक्राउ परेका हुन् ।

एलिनाले दिएको उजुरीपछि चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई ललितपुरको बाँडे गाउँबाट प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ परेका राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको खुलेको छ। ती आईडी पनि बन्द गरिएको प्रहरीले जनाएको छ।


हाल राई पक्राउ परेसँगै ब्युरोले एलिनाको जाहेरी लिएर थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय