latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

तातोपानी भन्सार नाकाबाट पहिलो पटक सडक मार्ग हुँदै हेलिकप्टर भित्रिएको छ । चीनबाट तातोपानी नाकासम्म कन्टेनर आएको हेलिकप्टर त्यहाँबाट भने उडेर आउने भएको हो ।

चीनको तिया जिनबाट माउन्टेन हेलिकप्टरले नेपालमा खरिद गरेर ल्याएको हो ।अहिले भन्सार जाँच पासको काम भइरहेको छ । फ्रान्सेली कम्पनीको हेलिकप्टर चीनमा निर्माण भएको हो ।

पङ्खाहरू खोलेर भन्सारमा आइपुगेको हेलिकप्टरको पङ्खा जडानको र भन्सारको काम सँगसँगै भइरहेको छ । अब भन्सारको काम सकाएपछि यहाँबाट हेलिकप्टर उडेर नै जाने छ । नागरिक उड्डयन प्राधिकरणबाट लिएको अनुमति लागतको कागजातहरू भन्सारले हेरिरहेको छ ।

हेलिकप्टर आयात कर्ता कम्पनीले १३ प्रतिशत भ्याट र १ प्रतिशत भन्सार गरेर करिब साढे ४ करोड कर तिर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय